FAQs Complain Problems

ग्यालरी

आज मिति  २०८०/१२/१५  गतेका दिन लोक  सेवा आयोगका अध्यक्ष माननीय श्री  माधव प्रसाद रेग्मी  ज्यूलाई यस रावा  बेसी गाउँपालिकामा जनप्रतिनिधि , कर्मचारी द्वारा स्वागत तथा अन्तरक्रिया  छलफल कार्यक्रम गर्दाको  क्षण ..

मिति: 03/28/2024 - 23:17
, , , , , ,

रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ सभा अर्थात हिउँदे गाउँ सभा यसै गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरू तथा गाउँपालिका अन्तर्गतका सम्पुर्ण कर्मचारीहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । 

२०८०/११/१७

मिति: 03/01/2024 - 16:27
रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा , रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा , रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा , रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा , रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा , रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा , रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा , रावा बेसी गाउँपालिका,खोटाङको १४ औं गाउँ हिउँदे गाउँ सभा

रावा बेसी गाउँपालिका र करुणा फाउण्डेशन नेपाल बिच अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम संचालन गर्नका लागी आज दुई पक्ष बिच कार्यक्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रदेश सरकार सामाजिक मन्त्रालयले सुरु गरेको कार्यक्रममा त्रिपक्षीय लागत साझेदारी रहने गरि गाउँपालिकाको तर्फबाट रावा बेसी गाउँपालिकाका अध्यक्ष श्री फटिक कुमार श्रेष्ठ र करुणा फाउन्डेसन नेपालका तर्फबाट व्यवस्थापक श्री सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।

मिति: 01/19/2024 - 18:16
, , , , , ,